
Offilne Thinker Present
अनिश्चयवाचक | कविता र प्रसंग
अनिश्चयवाचक कार्यक्रम”
समाजमा रहेका अनिश्चयवाचकहरु खोज हो । ‘अनिश्चयवाचक’ को हुन भन्नु होला ?
अग्यातको अवस्थालाइ बुझाउन सामर्थ्ये राख्ने सर्वनाम ,
तपाईं , म , हामी सबै हौं।
कविता भित्र बाचेका पात्रहरुलाइ चिरपरिचित गराइ , प्रेरणा र ढाडस लिने दिने एक साझा मन्च हो, ‘अनिश्चयवाचक’ जो
समाजिक अपहेलना भएका , व्यवस्थापनको सिकारमा परेका, दबिएका , दवाइएका – आवाज , बिचार , सोचलाइ कविता मार्फत दर्साएर आचारण बदल्ने र आफु पनि बद्लिने प्रयत्न हो अनिश्चयवाचकको ;
आउनुहोस , आफ्नो कविता र प्रसङ्गको बारेमा जानकारी दिनुहोस र जानकार रहनुहोस ।
( कार्यक्रममा सहभागी जनाउन हजुरहरुले आफुले लेख्नु भएको कविता पठाउनु पर्नेछ , र हामी त्येसलाइ छनोट गर्नेछौ अनि छनोटमा परेका कविता र कविले आफ्नो कविता र प्रसङ्ग सुनाउन , बुझाउन , प्रेरणा लिन र प्रेरणा दिन सक्नु हुनेछ । )
Offilne Thinker Event Details:
Event Type: Online
Register Link: Click Here
Time: 2:45PM – 4:00 PM
Date: 22nd August 2020
Organized by ‘Offline Thinker’ and ‘माहुरी’, “अनिश्चयवाचक” is a program designed for writers to explore their creativity. This session, we will be sharing our original poem, it’s context, concept and inspiration of our creation.
We will have a closed small group session on 22nd August 2020. If you are willing to be part of this new initiation, we welcome you. 🙂
माहुरी तिमी जाउ
चाहर फुलबारी , शहर र गाउँ
र फर्कि आउ यो सानो घरमा
सुनाउ तिम्रो खोज , बुझाउ तिम्रो महको मर्म ।।