Offilne Thinker Present  अनिश्चयवाचक कविता र प्रसंग

The event is expired

Offilne Thinker Present

अनिश्चयवाचक | कविता र प्रसंग

अनिश्चयवाचक कार्यक्रम”
समाजमा रहेका अनिश्चयवाचकहरु खोज हो । ‘अनिश्चयवाचक’ को हुन भन्नु होला ?
अग्यातको अवस्थालाइ बुझाउन सामर्थ्ये राख्ने सर्वनाम ,
तपाईं , म , हामी सबै हौं।
कविता भित्र बाचेका पात्रहरुलाइ चिरपरिचित गराइ , प्रेरणा र ढाडस लिने दिने एक साझा मन्च हो, ‘अनिश्चयवाचक’ जो
समाजिक अपहेलना भएका , व्यवस्थापनको सिकारमा परेका, दबिएका , दवाइएका – आवाज , बिचार , सोचलाइ कविता मार्फत दर्साएर आचारण बदल्ने र आफु पनि बद्लिने प्रयत्न हो अनिश्चयवाचकको ;
आउनुहोस , आफ्नो कविता र प्रसङ्गको बारेमा जानकारी दिनुहोस र जानकार रहनुहोस ।
( कार्यक्रममा सहभागी जनाउन हजुरहरुले आफुले लेख्नु भएको कविता पठाउनु पर्नेछ , र हामी त्येसलाइ छनोट गर्नेछौ अनि छनोटमा परेका कविता र कविले आफ्नो कविता र प्रसङ्ग सुनाउन , बुझाउन , प्रेरणा लिन र प्रेरणा दिन सक्नु हुनेछ । )

 

Offilne Thinker Event Details:

Event Type: Online

Register Link: Click Here

Time: 2:45PM – 4:00 PM

Date: 22nd August 2020

Organized by ‘Offline Thinker’ and ‘माहुरी’, “अनिश्चयवाचक” is a program designed for writers to explore their creativity. This session, we will be sharing our original poem, it’s context, concept and inspiration of our creation.

We will have a closed small group session on 22nd August 2020. If you are willing to be part of this new initiation, we welcome you. 🙂

माहुरी तिमी जाउ
चाहर फुलबारी , शहर र गाउँ
र फर्कि आउ यो सानो घरमा
सुनाउ तिम्रो खोज , बुझाउ तिम्रो महको मर्म ।।

 

Event Detail

August 22, 2020 2:45 pm
August 22, 2020 4:00 pm

Organizers

'Offline Thinker' and 'माहुरी'
9842763588
Offline Thinker (OT) Offline Thinker- where your creativity shall shine and imagination shall bloom. We are here with a free portal platform for everyone and everything. For your blogs, poems, stories, articles- literally everything. माहुरी Art is the mirror of society. Art and Literature can make a difference. Through this vision, some bunch of youth created a group called " माहुरी". And Mahuri " माहुरी" is a child organization of School Theatre Nepal where activities like poetry, drama, photography, documentary and visual arts are done, made and share.