EntrepreneuHER- Entrepreneurial Incubation & Conclave” co-organized by Clock b Business Innovations & Jyoti Bikash Bank to start from 31st January, 2021

The event is expired

Clock b Business Innovations Organized session on EntrepreneuHER

Events Date: 2021-01-31 to 2021-02-28

के तपाईं एक महिला उद्यमी हुनुहुन्छ वा महिला उद्यमी हुने आकांक्षा राख्नुभएको छ?

महिला उद्यमशीलता प्रवर्द्धनमार्फत द्विगो र समावेशी अर्थतन्त्रको आधार सिर्जना गर्न र नेपालमा महिला उद्यमशीलताको प्रवर्धन गर्न क्लक वी बिजनेस इनोभेसनस र ज्योति बिकास बैंक लिमिटेड को सहकार्यतामा EntrepreneuHER कार्यक्रम आयोजना हुन गइरहेको छ।

यस EntrepreneuHER कार्यक्रम एक प्रयोगात्मक र नेटवर्कि कार्यक्रम हो जुन विशेष रूपमा महिला उद्यमीहरू र उद्यमी बन्न चाहने महिलाहरुका लागि डिजाइन गरिएको हो। यस EntrepreneuHER कार्यक्रम मार्फत महिला उद्यमशीलताको विकास गर्दै एकआपसमा उद्यमशीलता सम्बन्धी अन्तरसम्बन्ध कायम गर्न, सल्लाहकार, लगानीकर्ता तथा प्रशिक्षकहरूसँग जोड्न मद्दत गर्दछ।

यदि तपाईं पनि एक महिला उद्यमी हुनुहुन्छ वा महिला उद्यमी हुन चहानुहुन्छ भने हामी तपाईंलाई तल दिइएको फारम भर्दै आवेदन दिन प्रोत्साहन गर्दछौं।

Click Here to Register

सम्पर्क नम्बर: 01-४४२६२६७/८ | ९८५१२१३४०३

कृपया जनवरी २९ तारिक भन्दा अघि आवेदन दिनुहोला।

Tags:

Leave a reply

Event Detail

January 31, 2021 12:00 am
February 28, 2021 11:00 pm

Jyoti Bikas Bank Limited

Clock b Business Innovations
poudelkrishma97@gmail.com
9860862519
Clock b Business Innovations is an institution that works as a partner of entrepreneurs and investors to facilitate entrepreneurial possibilities, wealth creation and economic growth. Regardless of the geography, segment or industry, if you are an entrepreneurship, innovation and investment enthusiast/practitioner, then we seek to collaborate with you to help convert your entrepreneurial and investment goals into realities.